मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डिजिटल विज्ञापन नियमन र एकद्वार प्रणालीलाई विज्ञापन बोर्डको प्राथमिकता

hamrakura.com · Thu Oct 15 00:00:00 GMT 2026

काठमाडौँ। विज्ञापन बजारलाई थप व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउनका लागि विज्ञापन बोर्डले आफ्ना भावी योजनासहितको वार्षिक प्रतिवेदन सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष पेस गरेको छ।

बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठले मन्त्रीसमक्ष बुझाएको उक्त प्रतिवेदनमा आर्थिक वर्ष २०८२/८३ मा सम्पादित कार्यहरू, देखिएका चुनौतीहरू र आगामी प्राथमिकताहरूलाई विस्तृत रूपमा समावेश गरिएको छ। प्रतिवेदनमा 'राष्ट्रिय विज्ञापन नीति, २०८३' लाई मूल मार्गदर्शन मानेर विज्ञापन क्षेत्रको संस्थागत सुदृढीकरण, भ्रामक विज्ञापन नियन्त्रण र सेवा प्रवाहलाई पूर्ण रूपमा डिजिटल बनाउने लक्ष्य लिइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)