अमेरिकाले लगायो रूसी तेलमा प्रतिबन्ध, के असर पर्ला नेपाललाई?
setopati.com · Tue Mar 08 17:35:18 GMT 2022
अमेरिकाले रूसबाट आयात हुने कच्चा तेल, प्राकृतिक ग्यास, कोइला लगायत सबै किसिमका इन्धनमा प्रतिबन्ध लगाएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाली समयअनुसार मंगलबार राति सवा १० बजे यस्तो घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)