कालीकोटमा गुडिरहेको फोर्स गाडीमा आगलागी, २१ यात्रु सकुशल
barnanmedia.com · Thu Oct 15 01:02:37 GMT 2026

कर्णाली राजमार्गअन्तर्गत कालीकोटको खाडाचक्र–१, मान्ममा बुधबार गुडिरहेको फोर्स गाडीमा आगलागी भएको छ ।
आगलागीबाट गाडी र यात्रुका सबै सामान जलेर नष्ट भएका छन् । गाडीमा सवार तीन बालबालिकासहित २१ जना यात्रु भने सकुशल छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)