मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘छ माया छपक्कै २’ को ट्रेलरमा सन्तानको प्रतिक्षा

baahrakhari.com · Thu Oct 15 01:10:03 GMT 2026

काठमाडौं । दसैँको फूलपातीबाट प्रदर्शनमा आउने चलचित्र ‘छ माया छपक्कै २’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार राति निर्माण टिमले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा दीपकराज गिरी, केकी अधिकारी र शनिसा भट्टराईलगायत कलाकार छन् । रवीन्द्र झाले पनि चलचित्रमा प्रवेश पाएका छन् । उनी चिकित्सकको भूमिकामा देखिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)