महँगीले आफ्नै ढाड सेकिन थालेपछि सदनमा सांसद्हरुको आक्रोश
nepalghatana.com · Thu Jun 23 17:14:00 GMT 2022
प्रतिनिधि सभामा बजेट अधिवेशन जारी छ । जारी अधिवेशनमा सांसदहरुले पेट्रोलियम पदार्थको मंहगी नियन्त्रण र नागरिकता विधेयक छिटो टुंगोमा पुर्याउनुपर्नेलगायतका विषयमा आवाज उठाउँदै आएका छन् ।
प्रतिनिधिसभा बैठकमा जेठ १६ देखि बजेट अधिवेशन जारी छ । जारी अधिवेशन अन्तर्गत बिहिवारको छलफलमा सांसदहरुले पेट्रोलियम पदार्थको मंहगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)