नेपालको स्टार्टअपमा लगानी गर्न यूएई सकारात्मक
nagariknews.nagariknetwork.com · Thu Aug 13 11:35:55 GMT 2026

नेपालमा स्टार्टअप तथा नवप्रवर्तनमा आधारित उद्योगमा संयुक्त अरब इमिरेट्स (यूएई)को लगानी भित्र्याउने सम्भावना बलियो बन्दै गएको छ।
नेपालमा स्टार्टअपको विकास, लगानीको वातावरण र यूएईका लगानीकर्तालाई नेपाली उद्यमीसँग जोड्ने विषयमा स्टार्टअप समिट नेपाल २०२६ की अध्यक्ष शोभा ज्ञवालीसहितको टोलीले नेपालका लागि यूएईका राजदूत अब्दुल्ला सइद मुबारक जरवान अलशाम्सीसँग भेटवार्ता गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)