'शुभ विवाह' घोषणा, मुख्य भूमिकामा प्रदीप खड्का र सनिशा भट्टराई
setopati.com · Thu Aug 13 11:45:00 GMT 2026

निर्देशक सुदर्शन थापाको नयाँ फिल्म 'शुभ विवाह'को औपचारिक घोषणा गरिएको छ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत फिल्मको मुख्य कलाकार तथा प्राविधिक टोली सार्वजनिक गरिएको हो। साथै निर्माण कम्पनी प्रियादर्शन फिल्म्सको पनि औपचारिक घोषणा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)