राष्ट्रिय सभामा उठ्यो प्रेस स्वतन्त्रता, महँगी र विकास आयोजनाको विषय [भिडियो]
hamrakura.com · Thu Aug 13 00:00:00 GMT 2026
काठमाडौँ । राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदहरूले प्रेस स्वतन्त्रता, दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि, विकास आयोजनाका कारण उत्पन्न वातावरणीय तथा सामाजिक जोखिम, घरभाडा र शान्ति सुरक्षाका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकको शून्य समयमा बोल्दै सांसदहरूले सरकारका पछिल्ला कदमको आलोचना गर्दै जनसरोकारका विषय तत्काल सम्बोधन गर्न माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)