मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पहिचानको मुद्दा चर्किंदै, सैन्य र सशस्त्र ब्यारेक हटाउन माग

janaaastha.com

कोशी प्रदेशको नामकरणविरुद्ध पहिचानको मुद्दा फेरि चर्काउने सङ्केत गर्दै किरात राई समुदायले प्रदेशको नाम परिवर्तन गरी ‘किरात’ राख्न माग गरेको छ। विराटनगरमा सम्पन्न किरात राई यायोक्खाको १२औँ राष्ट्रिय महाधिवेशनले ‘कोशी’ नाम खारेज गरी ‘किरात’ राख्नुपर्ने मागसहित १९ बुँदे विराटनगर घोषणापत्र जारी गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)