त्रिविको इन्क्युबेशन फेज ट्रेनिङ प्रोग्रामको उद्घाटन
setopati.com · Thu Aug 13 11:59:24 GMT 2026

त्रिभुवन विश्वविद्यालय व्यवसाय इन्क्युबेशन केन्द्रको तीन दिने इन्क्युबेशन फेज ट्रेनिङ प्रोग्राम सुरू भएको छ।
फ्रम आइडियाज टू इम्प्याक्ट: बिल्डिङ सस्टेनेबल स्टार्टअप्स नारासहितको कार्यक्रममा पोस्ट प्री-इन्क्युबेसन चरणका युवा उद्यमीलाई अन्तिम पिचका लागि तयार पार्न व्यवसाय विकास, बजार परीक्षण, मेन्टरिङ र लगानी तत्परतामा प्रशिक्षण दिइँदैछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)