मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसदीय सुनुवाइ समितिद्वारा पहिलोपटक राजदूतका लागि सिफारिस दुई नाम अस्वीकृत

tourismface.com · Thu Oct 15 01:25:22 GMT 2026

काठमाडौं । नेपालको संसदीय इतिहासमा पहिलोपटक सरकारले राजदूत नियुक्तिका लागि सिफारिस गरेका दुई जनाको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ। साउदी अरेबियाका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चुडामणि खरेलको नाम समितिले सर्वसम्मतिले अस्वीकार गरेको हो।

१५ सदस्यीय समितिले दुवै उम्मेदवारको नाम छुट्टाछुट्टै निर्णय प्रक्रियामार्फत अस्वीकृत गरेको हो। सुनारको हकमा उच्च नैतिक चरित्रसम्बन्धी प्रश्न र उनीविरुद्ध परेका उजुरी मुख्य आधार बनेका छन् भने खरेलमाथि आर्थिक अनियमितता, म्यानपावर व्यवसायीसँगको सम्बन्ध तथा स्वार्थको द्वन्द्वसम्बन्धी आरोप उठेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)