मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मनसुन बाहिरिएपछिको पहिलो दिनको मौसम कस्तो हुनेछ ?

barnanmedia.com · Thu Oct 15 01:33:16 GMT 2026

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको हो ।

बुधबार यो वर्ष १२ दिन ढिलो गरी नेपालबाट मनसुन बाहिरिए पनि आज वर्षाको सम्भावना रहेको छ । मनसुन बाहिरिए पनि पश्चिमी र स्थानीय वायुको प्रभावले वर्षा हुन्छ । त्यसैले आज वर्षाको पूर्वानुमान छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)