मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्णालीका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, को कति धनी ?

ekantipur.com · Thu Oct 15 01:44:54 GMT 2026

कर्णालीका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, को कति धनी ?

कर्णालीका ६ मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक : टेकराज पछाईसँग ३१ ठाउँमा जग्गा, २० तोला सुन र २८ कम्पनीमा सेयर ।जितबहादुर मल्लसँग चार घर र श्रीमतीको नाममा १० ठाउँमा जग्गा, कलबहादुर हमालसँग आठ लाख ऋण; अन्य मन्त्रीको सम्पत्ति कति ?

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)