मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

६ करोड खर्चिएर फेरियो याङवरक पोखरीको रूप, दैनिक सयौँ पर्यटक पुग्न थाले

bishowkhabar.com · Thu Oct 15 01:42:36 GMT 2026

काठमाडौं – पाँचथरको याङवरक गाउँपालिका–४ जोरधारास्थित धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको याङवरक पोखरीमा पर्यटकीय पूर्वाधार निर्माण सम्पन्न भएको छ । पाँच वर्ष लगाएर ६ करोड ४४ लाख २४ हजार रुपैयाँको लागतमा पूर्वाधार निर्माण गरिएपछि पोखरी आन्तरिक पर्यटकको आकर्षण बन्न थालेको हो ।

विगतमा रुखविरुवा, बोझो, जलकुम्भी र फोहोरले ढाकिएको प्राकृतिक पोखरी अहिले पानीको फोहरा, व्यवस्थित रेलिङ, सेल्फी खिच्ने स्थान र फूलबारीसहितको पर्यटकीय गन्तव्यमा रूपान्तरण भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)