मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फिफा सदस्य राष्ट्रलाई ६ अर्ब ३५ करोड डलर दिने अध्यक्ष इन्फान्टिनोको नयाँ प्रस्ताव

kendrabindu.com · Thu Oct 15 01:47:00 GMT 2026

साओ पाउलो । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अबको चार वर्षको समयावधिका लागि आफ्ना सदस्य देशलाई ६ अर्ब ३५ करोड डलर वितरण गर्न विकास कोषको प्रस्ताव गर्ने भएको छ ।

त्यसअनुसार प्रत्येक सदस्य देशले २ करोड ५० लाख डलर पाउनेछन् । फिफाको यस प्रस्तावबारे जानकारी भएका दुई अधिकारीले एपीलाई मंगलबार पुष्टि गरेका छन् । विश्व फुटबलको सर्वोच्च निकायले हालैको विश्वकपमा प्राप्त वित्तीय सफलतालाई उपयोग गर्दै २ सय ११ सदस्य देश र महादेशीय महासंघको खेलमा विकास गर्न यो रकम वितरण गर्ने योजना बनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)