राष्ट्रिय खेलकुदको मिति तय, एसियाली खेलकुदमा २१८ सहभागी हुने
baahrakhari.com · Thu Aug 13 12:20:44 GMT 2026
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपको १२५ औँ बोर्ड बैठकले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको बैठकले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय गरेको हो । प्रतियोगिता मंसिरको १६ गतेदेखि २९ गतेसम्म सुर्खेतमा हुने सञ्चालन गर्ने निर्णय भएको राखेपका सदस्यसचिव रामचरित्र मेहताले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)