बजेट र नीति कार्यक्रम नयाँ ल्याउँछौं: मुख्यमन्त्री केसी
deshsanchar.com · Thu Aug 12 17:31:18 GMT 2021
लुम्बिनीमा चार दलीय गठबन्धनको समर्थनमा माओवादी केन्द्रका मुख्यमन्त्री नियुक्त भएका छन्। उनले बुधबार बेलुका पद तथा गोपनीयताको सपथ लिए र लगत्तै कार्यभार सम्हाले। एमाले नेता शंकर पोखरेलको पूर्ववत् सरकारमा ३ वर्षजति सहयात्रा गरेका केसी मुख्यमन्त्री बन्दै गर्दा उनका सामु प्रदेशको विकास, बजेट, संरचना तयार गर्दै गरेको राजधानी र गठबन्धनलाई टिकाइराख्नुपर्ने चुनौती छन्। यी र यस्तै विषयमा पदभार ग्रहणपछि मुख्यमन्त्री केसीले पत्रकारहरुसँग गरेको कुराकानीको सारसंक्षेप।
सरकारको नेतृत्व सम्हाल्नुभएको छ, सरकार सञ्चालन कसरी गर्नुहुन्छ ?
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)