आज बिहीबार कुन राशिलाई कति शुभ ? हेर्नुहोस् राशिफल
ajakoartha.com · Thu Oct 15 01:49:00 GMT 2026

काठमाडौं- वि.सं.२०८३ साल असोज २९ गते । बिहीबार । इस्वी सन् २०२६ अक्टोबर १५ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन शुक्लपक्ष । तिथि–पञ्चमी, रातको १ बजेर ४३ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–ज्येष्ठा, अहोरात्र । योग–सौभाग्य, बेलुकी १० बजेर ७ मिनेट उप्रान्त शोभन । करण–बव, मध्यान्ह १२ बजेर ४५ मिनेट उप्रान्त बालव, रातको १ बजेर ४३ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–काल योग । चन्द्रराशि– वृश्चिक ।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ४ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ३३ मिनेट । दिनमान २८ घडी ४४ पला ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)