रुसले भन्यो- यदि अमेरिकाले आणविक परीक्षण गर्यो भने हामी पनि उस्तै तरिकाले जवाफ दिनेछौं
barnanmedia.com · Wed Oct 08 21:43:25 GMT 2025

रुसले अमेरिकाले आणविक हतियार परीक्षण गरेमा त्यसको जवाफ पनि उस्तै तरिकाले दिने बताएको छ।
रुसी उपविदेशमन्त्री सर्गेई र्याबकोभले अक्टोबर ८ मा एक पत्रकार सम्मेलनमा अमेरिकाले लामो समयदेखि यस्ता परीक्षणका लागि आफ्ना सुविधाहरू तयार गरिरहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)