मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रहरी इतिहासमा पहिलोपटक प्रशासनतर्फबाट महिला एआइजी

nayapatrikadaily.com · Tue Jun 07 00:09:00 GMT 2022

०४९ मा इन्स्पेक्टरमा भर्ना भएकी पूजा सिंह मधेसी समुदायकी पनि हुन्

नेपाल प्रहरीको इतिहासमा पहिलोपटक प्रशासनतर्फबाट महिला एआइजी बनेकी छिन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पूजा सिंहलाई एआइजीमा बढुवा गरेको हो । उनी मधेसी समुदायकी पनि हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)