जाजरकोटमा जिप दुर्घटना, दुईजनाको मृत्यु
baahrakhari.com · Thu Oct 15 02:12:49 GMT 2026

काठमाडौं । जाजरकोटमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।
जुनिचाँदे गाउँपालिका–२ गैरीगुवामा जिप दुर्घटना हुँदा सोही पालिकाको कल्ली स्याला बस्ने २० वर्षीय सन्तबहादुर बस्नेत र ३० वर्षीया विपना भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)