च्याम्पियन्स लिग: रियल मड्रिड, पिएसजी र लिभरपुल विजयी
nepalsamaya.com · Thu Oct 15 02:20:56 GMT 2026
काठमाडौं- युरोपेली च्याम्पियन्स लिग फुटबलअन्तर्गत गए राति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी), लिभरपुल र रियल म्याड्रिडले जित निकालेका छन्।
बुधबार राति भएका खेलमा पिएसजीले म्यानचेस्टर सिटीलाई ४–२, लिभरपुलले लास्कलाई ६–३ र रियल म्याड्रिडले रोमालाई ४–३ गोलले पराजित गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)