कर्णालीका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, अर्थमन्त्री पछाई सबैभन्दा धनी
kendrabindu.com · Thu Oct 15 02:26:35 GMT 2026

वीरेन्द्रनगर । कर्णालीका मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा उनीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ ।
सम्पत्ति विवरण सार्वजनिक गर्ने मन्त्रीहरूमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जुम्कित लामा कार्की, जलस्रोत तथा ऊर्जा विकासमन्त्री कलबहादुर हमाल, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोका, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्का, सामाजिक विकासमन्त्री जितबहादुर मल्ल र आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाई छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)