र्याडिसन होटलमा सरकारको स्टन्ट, विभागकै अधिकारी भन्छन्- ७० वटा सिलिण्डर चुल्होमै जोडिएका थिए
khabarhub.com · Thu Aug 13 13:01:42 GMT 2026

काठमाडौं – उद्योग मन्त्रालय अन्तर्गतको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले होटेल र्याडिसनमा अनुगमन गर्यो ।
विभागका अनुसार अनुगमनका क्रममा केही सिलिण्डर प्रयोग गरिरहेको अवस्थामा र केही सिलिण्डर स्टकमा राखिएको थियो । जुन अस्वाभाविक थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)