अक्षरालाई हराएपछि विद्या विकास तेस्रो
ekantipur.com · Wed Feb 07 16:54:09 GMT 2024
काठमाडौँ — गेटवे एकेडेमी, बौद्ध स्कुल (बीआईएस) र विद्या विकास टिम बुधबार प्रथम अक्षरा कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा तेस्रो भएका छन् । गेटवे ब्वाइज, बीआईएस गर्ल्स र विद्या विकास मिक्स जुनियरमा तेस्रो भए ।
काँडाघारीस्थित आयोजक अक्षरा स्कुलको कोर्टमा सिनियर ब्वाइजतर्फ गेटवेले शिक्षालय नेपाललाई ५७–४३ स्कोरले पराजित गर्यो । गेटवेका रोहन महतले १२ स्कोर जोडे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)