जितेन्द्र सोनल भए लोसपाको प्रदेश २ मा संसदीय दलको नेता
thahakhabar.com
जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को प्रदेश २ मा संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन्।
सोमबार दिउँसोदेखि बसेको संसदीय दलको बैठकमा सर्वसम्मतको प्रयास असफल भएपछि लोसपा अध्यक्ष महन्थ ठाकुरले अबेर रातिसम्म सबै सांसदलाई एक्लाएक्लै बोलाएर उनीहरुको राय (मत) बुझेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)