सुस्तावासी भन्छन्- प्रधानमन्त्रीको अभिव्यक्तिले नुनचूक थपिदियो
deshsanchar.com · Tue Jun 30 13:10:25 GMT 2026

काठमाडौँ– ‘प्रधानमन्त्रीको गल्ती छ’, सिंहदरबारलाई सुस्ताको दु:ख सुनाउन आएका दु:खी यादवले मंगलबार दिउँसो करिब साढे १ बजे माइतीघरमण्डलामा देशसञ्चारसँग दु:खेसो पोखे।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)