मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज र भोलि हल्का पानी पर्न सक्ने, फुलपातीदेखि फेरि घमाइलो

setopati.com · Thu Oct 15 02:40:06 GMT 2026

नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिसकेको छ।

बुधबार जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुन पूर्ण रूपमा बाहिरिएको घोषणा गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)