जाजरकोटमा बलेरो जिप दुर्घटना : दुई जनाको मृ*त्यु, तीन घाइते
nagariknews.nagariknetwork.com · Thu Oct 15 02:31:37 GMT 2026

जाजरकोटको जुनिचाँदे गाउँपालिकामा बलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
बिहीबार बिहान करिब २ बजे जुनिचाँदे गाउँपालिका–२ स्थित गैरीगुवा भित्री सडकखण्डमा सुर्खेतबाट जुनिचाँदेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १२४३ नम्बरको बलेरो जिप दुर्घटनामा परेको हो। अनियन्त्रित भएको जिप सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)