मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

शे होपको शतकमा वेस्ट इन्डिजको जित, टी–२० शृंखला निर्णायक खेलमा

nagariknews.nagariknetwork.com · Thu Oct 15 02:34:10 GMT 2026

कप्तान शे होपको अविजित शतक र केमो पलको पाँच विकेटको मद्दतमा वेस्ट इन्डिजले भारतलाई चौथो टी–२० अन्तर्राष्ट्रिय खेलमा २४ रनले पराजित गरेको छ। बुधबार राति भएको जितसँगै वेस्ट इन्डिजले पाँच खेलको शृंखला निर्णायक खेलसम्म पुर्‍याएको छ।

हैदराबादमा पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २४७ रन बनाएको थियो। जवाफमा भारतले १९.३ ओभरमा २२३ रनमा सबै विकेट गुमायो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)