डोपिङविरुद्ध अभियानमा सघाउन केन्यामा विश्व च्याम्पियनसिप
kendrabindu.com · Thu Oct 15 02:42:35 GMT 2026
नैरोबी । विश्व एथलेटिक्स महासंघका अध्यक्ष सेबास्टियन कोले केन्यालाई सन् २०२९ को विश्व एथलेटिक्स च्याम्पियनसिप आयोजना गर्दा आफ्ना खेलाडीहरूमा व्याप्त डोपिङको समस्या नियन्त्रण गर्न सहयोग पुग्ने बताएका छन् ।
पूर्वी अफ्रिकी राष्ट्र केन्या एथलेटिक्समा विश्व शक्तिको रूपमा परिचित छ । विशेष गरी लामो तथा मध्यम दूरीको दौडमा केन्याली खेलाडीको दबदबा रहँदै आएको छ । तर, पछिल्ला वर्षहरूमा यहाँ डोपिङका घटनामा पनि वृद्धि भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)