मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गाउँपालिका अध्यक्ष कांग्रेस देउवा समूहको कालिकोट सभापति निर्वाचित

ratopati.com · Thu Oct 15 02:49:07 GMT 2026

सुर्खेत । कालिकोटको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्ट शेरबहादुर देउवा समूहको जिल्ला सभापति निर्वाचित भएका छन् ।

हिजो आठौं जिल्ला अधिवेशनबाट उनी निर्वाचित भएका हुन् । अहिले आधिकारिक कांग्रेस गगनकुमार थापासँग रहे पनि विष्ट भने देउवा समूहको जिल्ला सभापति बनेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)