आईएमएफ प्रमुखद्वारा न्यून आय भएका मुलुकलाई थप सहुलियतपूर्ण सहयोग गर्न आग्रह
kendrabindu.com · Thu Oct 15 02:50:07 GMT 2026

बैंकक । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले विकसित र विकासशील मुलुकबीचको आर्थिक खाडल बढ्दै गएको र न्यून आय भएका तथा संकटापन्न मुलुकलाई सहुलियतपूर्ण वित्तीय सहयोग उपलब्ध गराउन सदस्य राष्ट्रहरूलाई आग्रह गरेकी छन् ।
थाइल्यान्डको बैंककमा बुधबार आयोजित आईएमएफ र विश्व बैंकको वार्षिक बैठकमा उनले विकास सहायता घट्दै गएको र एआईको तीव्र विकासले विकसित तथा विकासशील मुलुकबीचको असमानता थप बढाउन सक्ने बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)