भारतबाट फर्किनेको गड्डाचौकीमा भिड : स्वास्थ्य परीक्षण अनिवार्य
onlinekhabar.com · Thu Oct 15 02:45:21 GMT 2026

२९ असोज, कञ्चनपुर । दशैं तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ ।
सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआइभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)