राष्ट्रिय खेलकुदका लागि हुम्लामा प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु
nepallive.com · Thu Oct 15 02:48:38 GMT 2026
हुम्ला । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेश स्तरीय खेलाडी छनौट प्रतियोगिता अन्तर्गत हुम्लामा महिला भलिबल खेलका खेलाडी छनोट कार्य बुधबारदेखि सुरु भएको छ ।
नेपालको सबैभन्दा उच्च २९ मिटरमा रहेको सदरमुकाम सिमकोटमा कर्णाली प्रदेशका दस वटै जिल्लाका महिला भलिबल खेलाडी छनोट प्रतियोगितामा भाग लिन यहाँ पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)