दुई राजदूत अस्वीकृत भएपछि सरकारलाई धक्का लागेको छ : महेश बस्नेत
nagariknews.nagariknetwork.com · Thu Oct 15 02:43:38 GMT 2026

नेकपा एमालेका सचिव महेश बस्नेतले संसदीय सुनुवाइमा दुई जना राजदूत अस्वीकृत भएपछि सरकारलाई धक्का लागेको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत बस्नेतले यस्तो टिप्पणी गरेका हुन्। उनले राजदूत नियुक्तिमा योग्यता, पारदर्शिता र जवाफदेहिताको मापदण्ड लागू हुन नसक्नु दुखद भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)