भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
nagariknews.nagariknetwork.com · Thu Oct 15 02:50:05 GMT 2026

दसैँ तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ।
सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआइभी, कोभिड, डेंगी र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)