भूकम्पको जोखिमबाट जोगिन १९ करोड डलरसम्मको विपत्ति बन्ड जारी गर्न विश्व बैंकसँग एमओयू
setopati.com · Thu Oct 15 02:56:02 GMT 2026

नेपालले भूकम्पबाट हुने आर्थिक क्षतिको जोखिम व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय पुँजी बजारबाट १९ करोड अमेरिकी डलरसम्म जुटाउने प्रक्रिया अघि बढाएको छ।
यसका लागि सरकारले विश्व बैंकसँग विपत्ति बन्ड (क्याटास्ट्रोफ बन्ड) जारी गर्ने प्रक्रियामा सहयोग लिन सम्झौता गर्न लागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)