जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना घाइते
canadanepal.com · Thu Oct 15 02:55:49 GMT 2026

जाजरकोट । जाजरकोटको जुनीचाँदे गाउँपालिका–२, गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
बिहीबार बिहान करिब २ बजे सुर्खेतबाट जुनीचाँदेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खस्दा दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)