स्रष्टा समाजको साताव्यापी कार्यक्रम सुरु, पर्या कवि गोष्ठीमा सुनिए कवि
baahrakhari.com · Fri Dec 29 17:20:50 GMT 2023
ललितपुर । नेपाल स्रष्टा समाजले १७औँ स्थापना दिवसको थालनी पर्या कविता गोष्ठीबाट गरेको छ ।
शुक्रबार पाटन सङ्ग्रहालयको प्राङ्गणमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराईले ‘स्रष्टा दर्पण’को ३०औँ अंक सार्वजनिक गर्दै पर्यासाहित्यमा कलम चलाउनेहरू बढ्दै गएकोमा खुसी व्यक्त गरे । उनले पर्या कवि गोष्ठी गरेकोमा समाजको प्रसंशा गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)