‘ म मदनकृष्ण ’को पहिलो चरणको छायांकन सकियो
nepalikoradio.com.np · Wed Oct 14 15:00:47 GMT 2026

News By : Nepaliko Media News Desk
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’को पहिलो चरणको छायांकन सकिएको छ । असोज २ गतेबाट काभ्रेको धुलिखेलमा सुरु भएको सिनेमाको पहिलो चरणको छायांकन सकिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalikoradio.com.np)