तीन सय मिटर तल खस्यो जिप, चालकसहित २ जनाको मृत्यु
setopati.com · Thu Oct 15 03:05:51 GMT 2026

जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
बिहीबार बिहान करिब २ बजेतिर सुर्खेतबाट जाजरकोटको जुनिचाँदे तर्फ जाँदे गरेको क.प्र. ०२००१ च १२४३ नम्बरको जिप जुनिचाँदे – २ गैरीगुवास्थित भित्री सडक खण्डमा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)