दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै सरकार
nepalwatch.com · Wed Oct 14 03:12:33 GMT 2026

काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)