'हेल्लो सरकार'मा गुनासो आउने क्रम बढ्दै, फोन उठ्छ कि उठ्दैन भनी जाँच्नेदेखि शुभकामना दिनेसम्मका कल
lokaantar.com · Tue Sep 05 00:53:12 GMT 2023
हेल्लो सरकारको २४ घण्टे सेवा शुरूआतपछि गुनासो आउने क्रम बढ्न थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिगु गाउँपालिका दोलखाको गुनासो सम्बोधन गरी आइतबार शुभारम्भ भएको २४ घण्टे सेवाअन्तर्गत सोमबार ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–८ की देवीमाया दर्जीले शिक्षण अस्पतालमा ‘बेड’ नपाएको गुनासो गरेका थिए ।
गुनासोपछि तत्कालै शिक्षण अस्पतालसँग समन्वय गरी बेडको प्रबन्ध गरिएको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)