मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज 

ekantipur.com · Fri Jun 09 00:43:24 GMT 2023

रूपन्देही — लुम्बिनी प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम आज (शुक्रबार) सार्वजनिक हुँदै छ । शुक्रबार ११ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

सरकारले ५ वर्षमा कम्तीमा २ लाख रोजगारी सिर्जना गर्ने गरी व्यावसायिक कृषि, उद्योग र सिपमूलक क्षेत्रलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम ल्याउन लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)