मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेप्सेको नयाँ सिइओ बन्ने लाइनका ४ जनाकै अन्तर्वार्ता सकियो, नियुक्ति दशैँपछि !

arthasarokar.com · Thu Oct 15 03:25:35 GMT 2026

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि सर्टलिस्टमा परेका ४ जनाको अन्तर्वार्ता सकिएको छ । सर्टलिस्टमा परेका प्रताप सुवेदी, अनिलराज पौडेल, नवराज सापकोटा, नारायणप्रसाद सापकोटाको अन्तर्वार्ता सकिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)