ओमेगा च्याम्पियनसिप फाइट असार ३० मा
ekantipur.com · Wed Jul 12 16:50:06 GMT 2023
काठमाडौँ — मिक्स्ड मार्सल आर्टस गेमको रूपमा ओमेगा च्याम्पियनसिप यही असार ३० गते राजधानीमा हुने भएको छ । शंखमूलस्थित अनमोल बैंक्वेट हलमा हुने च्याम्पियनसिपमा भारतीय र नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
मिक्स्ड मार्सल आर्टस (एमएमए) एक फुल कन्ट्याक्ट प्रतिस्पर्धा हो । यसमा बक्सिङ, किक बक्सिङ, जुडो, मुवाँथाईलगायत विभिन्न खेलको प्रविधिको मिश्रण हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)