मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्णालीका ६ मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक, कसको के कति ?

baahrakhari.com · Thu Oct 15 03:31:03 GMT 2026

सुर्खेत । कर्णाली प्रदेश सरकारका ६ मन्त्रीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार (असोज २९) आफ्नो वेबसाइटमार्फत मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । मुख्यमन्त्री मंगलबहादुर शाहीले भने यसअघि नै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका थिए ।

सार्वजनिक विवरणानुसार, मन्त्रीहरूको सम्पत्तिमा घरजग्गा, सेयर लगानी, बैंक मौज्दात, सुनचाँदी, सवारीसाधन र ऋणको अवस्था फरक–फरक देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)