जाजरकोटमा जिप दुर्घटना : दुईको मृत्यु, तीन जना घाइते
newsofnepal.com · Thu Oct 15 03:39:15 GMT 2026

काठमाडौँ।
जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)