मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

छाला प्रशोधन उद्योगको मापदण्ड कहिले ?

ekantipur.com · Thu Oct 15 01:47:21 GMT 2026

छाला प्रशोधन उद्योगको मापदण्ड कहिले ?

इँटा, चिनी र ढुंगा उद्योगका लागि बस्तीबाट दूरी तोकिएको छ । तर नदी र हावा दुवै प्रदूषित गर्न सक्ने छाला प्रशोधन उद्योगका लागि कुनै मापदण्ड छैन । अब नागरिकको स्वास्थ्यको सुरक्षाका लागि स्पष्ट नियम बनाउनैपर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)